प्रतिनिधि सभा र प्रदेश सभाका लागि काँग्रेसका उम्मेदवार

काठमाडौँ, १६ कात्तिक । नेपाली काँग्रेसले आगामी प्रतिनिधि/प्रदेश सभाको निर्वाचनमा पार्टीको तर्फबाट आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा जारी प्रेश विज्ञप्तिका अनुसार आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि पहाडी र तराईका ४५ जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको टुङ्गो लगाएको हो । प्रदेशहरु क्रसं.  जिल्ला  प्रतिनिधि सभा  प्रदेश सभा प्रदेश नं १इलाम–१ भुपेन्द्र कट्टेल…

Logo