शिक्षा ऐनको नवौं संशोधन विरुद्ध विद्यार्थी संगठनहरु आन्दोलित

काठाडौं ५ असोज । सरकारले गरेको शिक्षा ऐनको नवौँ संशोधनप्रति संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएका छन । संयुक्त विद्यार्थी संगठनले रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरेर यस्तो स्रशोधन गरिएको शिक्षा ऐन तुरुन्त फिर्ता नगरे आन्दोलनमा उत्रने सरकारलाई चेतावनी समेत दिएको छ ।एकातर्फ राष्ट्रिय शिक्षा आयोग गठन गरेर शिक्षामा केही गर्न खोजेको जस्तो देखाए पनि…

Logo