पराजित तत्वहरु फेरि पुनर्उत्थान गर्ने षड्यन्त्र गरिरहेका छन्ः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राप्त उपलब्धिको रक्षाका लागि साहस र क्षमताको प्रदर्शन गर्न नसकेको बताएका छन् ।  बुधबार आयोजित शंखधर साख्वा दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म प्राप्त गरेको उपलब्धि रक्षाका लागि साहस र क्षमता प्रदर्शन गर्न नसकेको भन्दै  प्रतिक्रान्तिकारीहरुले फेरि पुनर्उत्थान गर्ने षड्यन्त्र गरिरहेको बताएका हुन् ।  उनले भने, ‘प्राप्त गरेको उपलब्धिको…

Logo