दुर्गा प्रसाईंकाे चेतावनी- अब सबैलाई लिएर प्रचण्ड र ओलीको घर घेर्न जान्छाैँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आन्दोलनकारीलाई लिएर नेताहरुको घरमा जाने बताएका छन् ।   हिजोदेखि ‘ब्यवस्था बिरोधी’ आन्दोलन सुरु गरेका प्रसाईंले शुक्रबार घरमै पत्रकार सम्मेलन गरेर दुखित चेलिबेटीहरुलाई लिएर घर घेराऊ गर्ने बताएका हुन् । ‘अब यी चेलिबेटीसहित म प्रचण्ड र ओलीको घर घेर्न जानेछौं,’ उनले भने, ‘अब उनीहरुले उहाँहरुको जिम्मा लिनुपर्नेछ ।’  व्यवसायी प्रसाईंले काठमाडौं,…

Logo