गणतन्त्रविरुद्ध लाग्नेप्रति सरकार सतर्क छः नेता कोइराला

गणतन्त्रविरुद्ध लाग्नेप्रति सरकार सतर्क छः नेता कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली काङ्ग्रेसका नेता डा शशांक कोइरालाले गणतन्त्रविरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क भएको बताएका छन् । 

आज पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धी रक्षाका लागि सरकार सतर्क भएको स्पष्ट पारेका हुन् । तरल अवस्थामा उश्रृङ्खल गतिविधि हुनसक्ने भन्दै सरकारले सतर्कता अपनाएको उनको भनाइ छ । उनले सहरमा जम्मा भइ हो–हल्ला गरेर समस्याको समाधान नहुने धारणा राखे । 
 

Logo