अध्यक्ष ओलीकाे टिप्पणी- ‘राजतन्त्र फर्काउँछौं भन्नेहरु चेतना नभएका मुर्ख हुन्’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतनाविहीनहरुले मात्रै राजसंस्था फर्काउने सपना देख्ने टिप्पणी गरेका छन् । राजसंस्थालाई ‘प्रेत’ भनेर व्यंग्य गरेका उनले एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्नु मुर्खता भएको बताए । एमाले पार्टी कार्यालयमा शुक्रबार आयोजित युवा संघको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजसंस्थालाई व्यंग्य गर्दै ‘पछाडी नलि खुट्टाको हड्डी फुकेर केही व्यक्ति राजतन्त्र फर्काउँछु…

Logo