शिक्षामन्त्री राईको कानकाे अप्रेसन गरिने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको कानकाे अप्रेसन हुने भएको छ।  त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा आज कानकाे अप्रेसन गर्न लागिएको हो। मन्त्रीको सचिवालयका अनुसार सो अप्रेसनको क्रममा भिआइपी क्याबिन ६०१ मा रहने छन्।

Logo