सरकार सहभागी काण्डहरुको जरोमा पुग्नेगरी छानविन हुनुपर्छः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सहभागी सरकारबाट विभिन्न काण्ड भइरहेको भन्दै त्यसको जरोमा पुग्न आवश्यक भएको बताएका छन् । पार्टी मुख्यालय सानेपामा पार्टीको मुखपत्र ‘नेपाल पुकार’ लोकार्पण कार्यक्रममा महामन्त्री थापाले अहिले कांग्रेस सहभागी सरकारमाथि नै प्रश्न उठ्ने गरी काण्डमाथि काण्ड थपिएको भन्दै त्यसको जरोमा पुगेर तथ्य बाहिर ल्याउनु पर्ने बताएका हुन् ।  ‘आज हामी सरकारमा…

Logo