सबै महिलालाई डिजिटल प्रविधिमा जोड्नु आवश्यक छः उपसभामुख मगर

उपसभामुख इन्दिरा राना मगरले महिलाहरुलाई डिजिटल प्रविधिमा जोड्न आवश्यक रहेको बताएकी छन् ।  लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा बोल्दै उपसभामुख मगरले सबै महिलाहरुलाई डिजिटल प्रविधिमा जोड्न आवश्यक रहेको भन्दै सरकारले राजनैतिक रुपमा निर्वाचनमा पनि महिलालाई लगानी गर्नुपर्ने बताइन् ।  उनले भनिन्, ‘यसपालिको नारी दिवसमा महिलाहरुलाई डिजिटल टेक्नोलोजीमा पहुँच भनेका छौं । त्यो पहाडको कुनाकुनामा…

Logo