लम्बियो संसदको चालु अधिवेशन

संघीय संसद्को चालु अधिवेशन लम्बिएको छ । केही वर्षयता दसैँअगाडि सक्ने अभ्यास गरिएपनि यो वर्ष बजेट (बर्खे) अधिवेशन अन्त्य नगरी करिब तीन सातालाई बैठक मात्र स्थगित गरिएको छ ।  शुक्रबार अधिवेशन अन्त्य गर्ने सत्तारूढ दलहरूबिचमा परामर्श भए पनि औपचारिक निर्णय भएन । सरकारले संसद् सचिवालयलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको सम्भावित नेपाल भ्रमण र सदनको सम्बोधनका लागि अधिवेशन…

Logo