नेपालको कानूनबाट कोही नडराउने अवस्था आयोः नेता भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शिक्षासम्बन्धी ऐन शिक्षक र कर्मचारीको मात्र नभई अभिभावक भएको बताएका छन् ।  बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा नेता भण्डारीले सरकारले यो ऐन सम्बन्धित निकायसँग कुरा नगरी हतारमा पेश गरेको बताएका हुन् । ‘यो विकृतिको सबैभन्दा चरमसीमा जस्तो देखिन्छ । व्यवस्थापनको अकमण्र्यटा पनि देखिन्छ । मुलुकको प्रमुख तत्व के हो…

Logo