स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वास्थ्यकर्मीहरुमाथि भएको दुर्व्यवहार घटनाको सन्दर्भमा सत्य पत्ता लगाएर दोषीलाई कारबाही गर्ने निर्णय भएको बताएका छन् ।   आज गृहमन्त्रालयमा चिकित्सकहरुसँग छलफलमा गृहमन्त्री श्रेष्ठले स्वास्थ्यकर्मीहरुले गल्ती गरे पनि उनीहरुमाथि आक्रमण हुँदा आक्रमणकारीलाई कारवाही गर्ने ऐनको पछिल्लो संशोधन २०७९ सहित स्वास्थ्य मन्त्रालयले त्यसमा भएको व्यवस्थाबारे सबै स्वास्थ्य संस्थाहरुमा जानकारीमूलक सूचना प्रवाह गर्ने…

Logo