सांसदको काम निर्वाचन क्षेत्रमा बजेट थुपार्ने होइनः सांसद झा

कानुनी र महिला अधिकारको क्षेत्र हुँदै सक्रिय राजनीतिमा होमिएकी सांसद रञ्जुकुमारी झा (ठाकुर) हाल जनता समाजवादी पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्य रहेकी छिन्।उनी विगतमा नेकपा एमालेको सांसद रही प्रतिनिधिसभाको शिक्षासम्बन्धी समितिको सभापति समेत रहेकी थिइन्।  सांसद झा सांसदको मुख्य काम कानुन निर्माण नै हुनुपर्नेमा गलत अभ्यास र बुझाइका कारण विकास निर्माणका काममा पनि सम्लग्नता देखिएकामा खुसी…

Logo