आज राष्ट्रिय सभा बैठक बस्दै

आज राष्ट्रिय सभा बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। 

मंगलबार निधन भएका संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको शोक प्रस्ताव प्रस्तुत गर्न बैठक बोलाइएको हो।

बैठक दिउँसो २ बजेर ३१ मिनेटका लागि बोलाइएको संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी दिए।

Skip This
Skip This
Logo