माओवादी भएकै कारण कुनै अपराधीले छुट पाउँदैनः गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी भएकै कारणले कुनै अपराधीले छुट नपाउने दाबी गरेका छन् ।   शनिबार जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान समुद्घाटन कार्यक्रमलाई ललितपुरको बाँडेगाउँमा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले अनुसन्धानले अपराधी पुष्टि गरेमा माओवादी नै भएपनि कानूनको कठघरामा ल्याउने भन्दै माओवादीको नेतृत्वको सरकार छ बाचिन्छ भन्ने भ्रममा नपर्न चेतावनी दिए ।  उनले भने,‘अहिले…

Logo