संसद बैठक सूचना टाँसेर स्थगित

प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर  स्थगित भएको छ । शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएकाे हो ।  सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न दलहरू सहमत भएसँगै संसद बैठक बस्ने अनुमान गरिएको थियो । तर, आज बस्ने भनिएको…

Logo