माइतीघर र बानेश्वरमा प्रहरी परिचालन

काठमाडौँ । माइतीघर–नयाँ बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । शान्ती सुरक्षा कायम गर्न सरकारले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरेको हो। अहिले ती क्षेत्रहरुमा ठूलो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीहरु परिचालन गरिएको छ । जेन–जी समूहले तत्कालीन प्रधामन्त्री केपी शर्मा, गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो । त्यसपछि एमालेको…

Logo