भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले हालसम्म १५३ स्थानमा सडक अवरुद्ध भएको, त्यसमध्ये हाल ११ वटा अवरुद्ध अवस्थामै रहेको बताएका छन् । त्यस्तै, ९३ वटा एकतर्फी चालु अवस्थामा रहेको जानकारी दिएका छन् । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा उनले सो जानकारी दिएका हुन् । अविरल वर्षाका कारण विभिन्न सडक र पुल…