बारामा १३ किलो गाँजासहित एक जना पक्राउ

बाराको निजगढ नगरपालिकाबाट प्रहरीले १३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका-३ का ३३ वर्षीय लाल काजी रहेका छन् । प्रहरीले गाँजा ओसार पसारमा प्रयोग भएको  प्र ३-०२-०१० प ३४९३  नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सन्जिव ओलीका अनुसार जिल्ला ट्राफिक कार्यालय…

Logo