माघको तेस्रो साता उल्लु महोत्सव हुने

खोटाङखोटाङको जालपामा माघ तेश्रो साता उल्लु महोत्सव हुने भएको छ । किसानको साथी उल्लु संरक्षणका लागि यस्तो उत्सव गर्न लागिएको हो । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा वडा कार्यालय र प्रकृतिका साथीहरु नामक संस्थाको सहकार्यमा आगामी माघ १८ र १९ गते आठौं नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको हो…

Logo