एमाले- माओवादी संयुक्त कार्यदलको बैठक बस्दै

काठमाडौं, २८ पुस । एमाले र माओवादी संयुक्त कार्यदलको बैठक बस्दै छ । अहिले विहान बस्ने बैठकले पार्टी एकता, राष्ट्रिय निर्वाचन तयारी र उम्मेदवार छनोटका विषय छलफल हुने बताइएको छ ।माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको दल दर्ता माघ १० गते भएकाले कार्यदल पार्टी एकताभन्दा पनि यसको साझा उम्मेदवार छनोट गर्ने गृहकार्यमा बैठक केन्द्रित हुने…

Logo