देशका तीन दरबार अलपत्र : मुख्य कारण यस्तो छ

नेपाल ट्रस्टको कार्यालयले आफ्नो स्वामित्वमा रहेका तत्कालीन राजाका तीन दरबारलाई संग्रहालय बनाउने भनिए पनि सो योजना अलपत्रमा परेको खबर आजको नेपाल समाचारपत्रमा छ ।कुन-कुन दरबार ?कार्यालयले पोखराको रन्त मन्दिर, चितवनको दियालो बंगला र हेटौंडाको कान्तिईश्वरी दरबारलाई संग्रहालय बनाउने निर्णय गरेको हो ।निर्णय कहिले ?गत जेठमा बसेको ३८ औं बैठकले तीन वटै दरबारलाई संग्रहालय बनाउने निर्णय गरेको…

Logo