काठमाडौं, १९ भदौ तेस्रो चरणमा प्रदेश २ को असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगाउन बसेको बैठक टुंगोमा पुग्न नसकेपछि कार्यकर्ताको दबाब छल्न नेपाली कांग्रेसले बैठक स्थल नै परिवर्तन गर्न थालेको छ । टिकट टुंगो लगाउन भन्दै एक सातादेखि बसेको बैठक स्थलमा नेता तथा कार्यकर्ताको भीडले चाडो टुंग्याउन दबाब दिएपछि टिकटको अन्तिम…