२०, भदौ, काठमाडौंसाउन महिनामा आएको बाढीले तराईक्षेत्रमा पु¥याएको क्षतिका कारण निर्जीवन बिमा कम्पनीहरूमा १ अर्ब ८१ करोड रुपैयाँ बराबरको दाबी परेको छ । बिमा समितिको तथ्यांक अनुसार १५ निर्जीवन बिमा कम्पनीहरूमा ५ सय ३० वटा दाबी परेको हो। प्राप्त सूचना तथा प्रारम्भिक निरिक्षण बमोजिम दाबीको अनुमानित विवरण आए पनि वास्तविक क्षतिको विवरण भने आउन बाँकी…