सत्यनिरुपण तथा मेलमिलाप आयोगको म्याद थप्ने तयारी

काठमाडौं, २१, भदौसत्यनिरुपण तथा मेलमिलाप आयोगको समय थप गर्ने तयारी हुदै छ । थपिएको एकवर्षे अवधि सकिन पाँच महिना बाँकी छँदा सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) को अवधि अनिश्चितकाल सम्म बढाउन गृहकार्य भइरहेको बुझिएको छ।सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनमा संशोधन गरी थपिएको एकवर्षे म्याद आगामी २६ माघमा समाप्त हुँदै छ। आयोगको म्याद बढाउन ऐनमा अवधि…

Logo