श्रीमतीलाई जबर्जस्ती करणी गरे श्रीमानलाई पाँचवर्ष जेल सजायँ

काठमाडौं, २१, भदौअब देखि श्रीमतीलाई जबर्जस्ती करणी गरे श्रीमानले जेल जानुपर्ने भएको छ । जबर्जस्ती करणी गर्ने श्रीमान् पाँच वर्ष जेल जानुपर्ने कानुन संसदबाट पास भई प्रमाणीकरणको क्रममा छ । फौजदारी कसुर सम्बन्धी नयाँ कानुनमा यस्तो व्यवस्था गरिएको हो ।  हाडनातामा करणी गर्नेलाई जन्मकैद सम्मको सजाय तोकिएको छ । १८ वर्षमुनिका युवतीसँग मञ्जुरीमै शारीरिक सम्बन्ध…

Logo