दलहरु वीच देखिएन गठबन्धन

काठमाडौं , २२ , भदौदलहरुले आपसि गठबन्धन गर्ने चर्चा रहे पनि स्थानीय तहको तेस्रो चरणको चुनावमा सत्ता समर्थक दलहरू बीचको ‘गठबन्धन’ बनाउने प्रयास विफल भएको छ । प्रमुख विपक्षी एमाले बाहेक तुलनात्मक रूपमा नजिक रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक लगायत दलहरूको गठबन्धन प्रयास भए पनि बुधबारको उम्मेदवारी दर्तामा त्यो देखिएन…

Logo