प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि चुनाव चिन्ह प्रदान

काठमाडौँ, २३ भदौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधान अनुसार दल दर्ता गरी निर्वाचन चिह्न समेत प्रदान गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा हिजो बसेको आयोगको बैठकले आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम निर्वाचन प्रयोजनका लागि दल दर्ता…

Logo