एक वर्षमा २ अर्बको इन्टरनेट खरिद

काठमाडौँ , २२ , भदौनेपालले एक वर्षको अवधिमा करिब दुई खर्ब रुपियाँ बराबरको इन्टरनेट खरिद गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत वर्ष एक अर्ब ९१ करोड ४० लाख रुपियाँ बराबरको इन्टरनेट ब्यान्डविथ खरिद गरेको हो । यो रकम ०७२ मा एक अर्ब ७४ करोड ७७ लाख रुपियाँ रहेको थियो ।…

Logo