काठमाडौं १९, भदौमुलुकमा हाल सम्मकै ठूलो वैदेशिक लगानी भित्रने भएको छ । लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालि बीच ठूलो सिमेन्ट कारखाना स्थापनाका लागि परियोजना लगानी सम्झौता भएपछि ठूलो परिमाणको लगानी भित्रिने भएको हो ।सम्झौता अनुसार ३६ अर्ब ७५ करोड बराबरको चिनियाँ लगानी मुलुक भित्रिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।परियोजना…