मानव बेचबिखनको दुई मुद्दा खेपिरहेका कुमारलाई बालिका बिक्रीको समेत अभियोग

नुवाकोट, १६ साउन । मानब बेचबिखन तथा ओसारपसार अभियोगमा गएको साता पक्राउ परी दुईवटा मुद्दा खेपिरहेका घ्याङफेदीका कुमार तामाङमाथि थप एक बालिकालाई भारतमा बिक्री गरेको किटानी जाहेरी परेको छ । दुप्चेश्वर गाउँपालिका–१ साबिक घ्याङफेदी गाविस–७ का १८ वर्षीय तामाङविरुद्ध नुवाकोटको एक बालिकालाई गत वैशाख अन्तिम साता भारतमा लगेर बिक्री गरेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएका…

Logo