विद्युत महसुल नवढ्ने सरकारको भनाई

काठमाडौं, १७, भदौसरकारले तत्काल उद्योगधन्दामा विद्युतको महसुल नबढाउने भएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले उद्योगधन्दामा तत्काल विद्युतको महसुल नबढ्ने बताएका हुन् ।नेपाल उद्योग परिसंघका केन्द्रीय पदाधिकारीसँगको भेटमा ऊर्जामन्त्री शाहीले विद्युत महसुल बढाउने निर्णय तत्काल कार्यान्वयन नहुने बताउँदै महसुल वृद्धि गर्ने निर्णय आफूले रोकेको बताए । उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागी विद्युत् उत्पादनमा तीव्रता दिनुपर्ने मन्त्री…

Logo