व्यापारघाटा वढेको वढ्यै

काठमाडौं, १६, भदौकरिव ९ खर्ब भन्दा वढी व्यापार घाटा भएको नेपालमा चालु आर्थिक वर्ष को पहिलो महिनामै मुलुकको व्यापार घाटा ८० अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो महिनाको तुलनामा यो व्यापार घाटा २६ प्रतिशतले वृद्धि भएको हो । भन्सार विभागको तथ्यांक अनुसार साउन महिनामा ७९ अर्ब ९९ करोड ७० लाख ९१ हजार रुपैयाँले…

Logo