राजधानीमा टोलेगुण्डाको बिगबिगी

काठमाडौं १६, भदौउपत्यकामा डिएसपी देखि एआइजी सम्मका प्रहरी अधिकारीहरू फेरिएका छन् । नयाँ कार्यालयमा सरुवा भए लगत्तै नयाँ काम गरेर चर्चा कमाउन खोज्ने प्रवृत्ति प्रहरीमा नयाँ होइन । अझ काठमाडौंमा सरुवा हुने प्रहरीहरू काम देखाउने दबाबमा हुन्छन् । चर्चाका लागि प्रहरीको सहज काम गुन्डालाई पक्राउ गर्ने हुन थालेको छ । गुन्डागर्दी नियन्त्रणका लागि पक्राउ गरेको…

Logo