काठमाडौं , १५ भदौ स्थानीयवासी र काठमाडौं महानगरपालिका बीच सहमति भएपछि बुधबारबाट उपत्यका लगायत १८ वटा स्थानीय निकायको फोहोर सिसडोल स्थित ल्याण्डफिल साइटमा व्यवस्थापन हुन थालेको छ । गत मंगलबार स्थानीय र कामपा बीच सहमति भएपछि बुधबारबाट फोहोर व्यवस्थापन हुन थालेको हो । बिहान कामपा र ललितपुर महानगरपालिकाको फोहोर बोकेका कन्टेनरहरु सिसडोल पुगेका छन् ।…