बन्दुक लुकाएर राख्ने प्रहरी खोरमा

सोलुखुम्बु, १७ भदौ भरुवा बन्दुक लुकाएर राखेको अभियोगमा एक युवक विरुद्ध हात हतियार खर खजानाअन्तर्गत शुक्रबार मुद्दा दायर गरिएको छ । अभियुक्त सोलु दूधकुण्ड नगरपालिका–१० टाप्टिङका २३ वर्षीय पासाङ तामाङ विरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । ससुरा नाता पर्ने माझी तामाङको घरमा डेरा गरी बस्ने पासाङले बन्दुक लुकाएर राखेको जानकारी पाएपछि प्रहरीले भदौ…

Logo