डोलेश्वरमा भोलिदेखि मेला, टोकन अनिवार्य

३१ असार, काठमाडौँ । सूर्यविनायक नगरपालिका– ८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा भोलिदेखि सुरु हुने साउने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतले डोलेश्वर मन्दिरमा भोलिबाट ३८ दिनसम्म लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । साउन १ गते बिहान…

Logo