विदेश जानेहरु घट्न थाले

काठमाडौं , भदौ ९ वैदेशिक रोजगारीमा जानेको संख्या आर्थिक ०७४/७५ को पहिलो महिनामै १७ प्रतिशतले घटेको छ । चालू आवको साउनमा श्रम स्वीकृति लिएर ४२ हजार ५११ जना युवा बिदेसिएका छन् । गत आवको साउनमा ५१ हजार एक सय सात जना बिदेसिएका थिए । सरकारले एक सय १० भन्दा बढी मुलुक नेपाली कामदारका लागि खुला…

Logo