बर्दिया भदौ ८ ,विगत एक साता भन्दा अघि देखि बबई नदीमा आएको भीषण बाढीबाट बर्दियामा करोडौं मूल्यको पशुधनको क्षति भएको छ । बाढीका कारण कुखुरा, गाई, बाख्रा लगायत पशुपन्छीका साथै पशुआहारा नष्ट भएपछि करोडौं रुपैयाँ क्षति पुगेको हो । बर्दियामा बाढीका कारण चार करोड नौ लाख रुपैयाँ बराबरको पशुधनको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला…