आज हरितालिका तीज

भदौ, ८ काठमाडौंआज हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज हो । यस दिन महिलाहरु ब्रत बस्दै शिव मन्दिरहरुमा गएर नाचगान गर्ने र पूजाआजा गर्ने परम्परा छ । पानी पनि नपिई ब्रत बसे पतिको आयू वढ्ने पुरानो मान्यतालाई तीजले अहिले सम्म कायम राखेको छ । यद्यपी यो गलत भएको र स्वास्थ्यको ख्याल गरेर मात्र ब्रत बस्नु…

Logo