भदौ ७ काठमाडौंएकवर्षमा ३२ जना सिनियर प्रहरी अधिकृत सहित २ हजार ३८१ जना प्रहरीहरु कारबाहिमा परेका छन् । यो अघिल्लो वर्ष भन्दा झण्डै दोब्बरले वढी हो । प्रहरी प्रधान कार्यालयका अनुशार आर्थिक वर्ष ०७३ /७४ मा २ जना एसएसपी, एक जना एसपी, २ जना डिएसपी र २७ जना इन्स्पेक्टर कारबाहिमा परेका छन् । कारबाहिमा पर्ने…