भदौ ७ काठमाडौं
एकवर्षमा ३२ जना सिनियर प्रहरी अधिकृत सहित २ हजार ३८१ जना प्रहरीहरु कारबाहिमा परेका छन् । यो अघिल्लो वर्ष भन्दा झण्डै दोब्बरले वढी हो । "/>

एकवर्षमा २ हजार ५ सय जना प्रहरीहरु कारबाहीमा

एकवर्षमा २ हजार ५ सय जना प्रहरीहरु कारबाहीमा

केन्द्रबिन्दु
0
Shares

भदौ ७ काठमाडौं
एकवर्षमा ३२ जना सिनियर प्रहरी अधिकृत सहित २ हजार ३८१ जना प्रहरीहरु कारबाहिमा परेका छन् । यो अघिल्लो वर्ष भन्दा झण्डै दोब्बरले वढी हो । प्रहरी प्रधान कार्यालयका अनुशार आर्थिक वर्ष ०७३ /७४ मा २ जना एसएसपी, एक जना एसपी, २ जना डिएसपी र २७ जना इन्स्पेक्टर कारबाहिमा परेका छन् ।
कारबाहिमा पर्ने मध्ये ४६ जनालाई जागिरबाटै हटाइएको छ । गम्भीर किसिमको भष्ट्राचारमा संलग्नलाई जागिरबाट हटाउने गरिएको छ । १ हजार २०६ जनालाई नसिहत दिइएको छ । भष्ट्राचार , संगठनको आचार संहिता उल्लंघन लगायतका काममा संलग्नहरु कारबाहिमा पर्ने गरेका छन् ।
नयँपत्रिकाबाट

Logo