सोनाको धुवाँ, धूलो र लेदो पानीले सर्वसाधारण बिरामी

भदौ ६ , दाङदाङको तुलसीपुर उपमहानगरपालिका–१८ दुधरासमा स्थापना भएको सोना सिमेन्ट उद्योगका कारण स्थानीयहरू हैरान भएका छन्। उद्योगबाट निस्कने धूलो, धुवाँ र उद्योगको कच्चा पदार्थ ल्याउने सडक खन्दा निस्किएको माटोको कारण पानी शुद्धीकरण ट्याङ्कीमा समस्या भएपछि पानीका कारण प्रभावितहरू बिरामी भइरहेका छन् । पानीका मुहानहरू फुट्दा स्थानियहरु धमिलो पानी पिउन बाध्य हुनुपरेको छ।नजिकै घनाबस्ती र…

Logo