३० किलो चरेससहित चार जना पक्राउ

भदौ ६ ,नेपालगन्ज बाँके प्रहरीले नेपालगन्जका विभिन्न ठाउँबाट ठूलो परिमाणमा चरेस सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन महिला र १ पुरुष रहेका छन् । नेपालगन्जको सल्यानी बगियास्थित एक घरमा चरेस विक्री भईरहेको सूचना पाएको प्रहरीले निक्कै सुझबुझका साथ सोमबार राति अपरेशन चलाएर चरेस कारोबारीलाई रंगेहात पक्राउ गर्न सफल भएको हो ।चरेसको…

Logo