सुनसरीमा यस्तो छ अहिलेसम्मको मत परिणाम

इटहरी, १७ असार । सुनसरी जिल्लाको पछिल्लो मत गणनाको नतिजानुसार धरान र इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसको अग्रता यथावत् छ । इटहरीमा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार रोहितकुमार प्रसाईंले दुई हजार आठ सय १५ तथा उपप्रमुखमा विमला ढकालले दुई हजार आठ सय १४ मत प्राप्त गरी अग्रता दिनुभएको छ । नेकपा (एमाले)का प्रमुखका उम्मेदवार द्वारिकलाल चौधरीले दुई…

Logo