चितवन, १ भदौ । तीज शुरु हुनु एक महिनाअघिदेखि तडकभडकका साथ पार्टी प्यालेस, होटलदेखि सडकसम्म कार्यक्रम गर्ने यहाँका विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था यस वर्षको तीजमा कार्यक्रम स्थगन गरी उद्धार र राहतमा जुटेका छन् । तीज आउनै लाग्दा जिल्लाका विभिन्न ठाउँ र तराईमा बाढीबाट ठूलो जनधनको क्षति भएपछि उनीहरु संस्थागतरुपमा उद्धार र राहतमा जुटेका हुन् ।जिल्लाका…