बाढीपीडितलाई दैनिक ७० रुपैया राहत- गृह मन्त्रालय

काठमाडौँ, २ भदौ । सरकारले बाढीपीडित परिवारका सदस्यलाई ३० दिनसम्म दैनिक ७० रुपैयाँ दिने भएका छन्।शुक्रबार दिउँसो गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले मन्त्रालायको तयारी बारेमा जानकारी दिएका हुन् । त्यस्तै गृहमन्त्री शर्माले बाढी र डुबानले क्षति पुगेका सार्वजनिक, निजी भौतिक संरचनाको पुनर्निर्माण तत्काल थालिने पनि बताए । बाढी प्रभावित क्षेत्रमा खाद्यान्न अभाव रहेकोले खाद्य संस्थानमार्फत्…

Logo