संविधान संशोधनको पक्ष र विपक्षमा सदन विभाजित

काठमाडौँ, ४ भदौ । लामो समयपछि व्यवस्थापिका–संसद मा प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ मा सांसदहरु विभाजित भएका छन् ।व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) , नेकपा(माले), नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपालका सांसदले दोस्रो संशोधन ‘बेमौसमको बाजा’ भएको भन्दै कटु आलोचना गरे भने सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय…

Logo