माछा सुपरजोनमा ५० करोडको क्षति

वीरगञ्ज, ३ भदौ । बारामा सञ्चालित माछा सुपरजोनमा बाढीले बगाउँदा करिब रु ५० करोड मूल्य बराबरको क्षति भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित माछा सुपरजोनमा करिब सात सय मेट्रिकटन माछा बगाएर सो मूल्य बराबरको क्षति भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, इकाइ ( माछा सुपरजोन) सिम्रोनगढ बाराकाअनुसार केही दिन अघिको अविरल वर्षाका कारण आएको…

Logo