स्यानडिएगो, ३० साउन । अमेरिकाको स्यानडिएगोमा बसोबास गर्ने २१ बर्षिया लाउरेन अहिले टिण्डरमा राम्रो म्याच मेकिङ बनेकी छिन् । सौन्दर्य र उनमा रहेको आत्मविश्वासका कारण जोडी खोज्ने साईटको रुपमा रहेको टिण्डरमा उनको लोकप्रियताको ग्राफ ह्वात्तै बढेको छ । जसको कारण उनलाई सामाजिक संजालका सबै माध्यमवाट विवाह गर्ने प्रस्तावहरु बढीरहेको छ । भएको के हो भने…